Recent Activities:
फिड सप्लिमेन्ट फिर्ता गर्ने सम्बन्धी सूचना!! | आयात गरिने फिड सप्लिमेन्टस् को Sample acceptance criteria | स्वत सार्वजनिकरण_आ.व. 2080/81 | | | | वार्षिक पुस्तिका 2079।80 | दाना पदार्थ नियमावली 2041 | वार्षिक पुस्तिका 2078/79 | बोलपत्र स्वीकृति सम्बन्धी | Formats | Formats | सूचना | Recall गरिएका Products हरु नष्ट गर्ने सम्बन्ध सूचना | | सूचना | Supply and Delivery of Atomic Spectrophotometer (AAS) कार्य सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आसयको सूचना | Notice related to AAS | उपसमिति वैठक | Notice for AAS | सूचना | Notice | राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला द्वारा तयार गरिएको सेवाग्राहीहरुको प्रयोगशाला सेवा सम्बन्धि प्रतिकृया फर्म | | बोलपत्र संशोधन | IFB No. NAFLQML/G/NCB/2078/079/01 | आयात निर्यात सिफारिस ,पशुजन्य उद्धयोग स्थापाना तथा बिक्रि वितिरण अनुमति सम्बन्धि कार्यविधि ,2073 को बुंदा 4 (2 ख ) बमिजिमको उपसमितिको सचिवालय | |

Introduction

कुल कृषि गार्हस्थ उत्पादनमा करिव 27 प्रतिशत योगदान तथा कुल गार्हस्थ उत्पादनमा 13 प्रतिशत योगदान रहेको पशुपालन क्षेत्रले नेपाली समाजमा बहुआयामिक महत्व राख्दछ । पशुपालन क्षेत्रको विकासको लागि पशु स्वास्थ, पशु प्रजन्न, पशु आहारा र वजार व्यवस्थापन महत्वपुर्ण क्षेत्रगत सम्भागका रुपमा रहेका छन् । पशुपालनमा लाग्ने लागतको करिब 70 प्रतिशत खर्च लाग्ने गरेको पशु आहारा व्यवस्थापन हाल नेपालमा पशुपालनको मुख्य चुनौतिको रूपमा रहदै आईरहेको छ । व्यवसायिक तथा आधुनिक पशुपालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्वि गर्न गुणस्तरिय पशु आहाराको उपलब्धता सुनुश्चित गर्न आपरिहार्य भएको छ । हाल नेपालमा सुख्खा पदार्थमा 33 प्रतिशत तथा टि डि एनमा 50 प्रतिशत कमी रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालनको मुख्य आधारको रुपमा रहेका करिव 37 प्रतिशत चरन क्षेत्र तथा खर्कहरु पशुहरुको पहुचको कमी तथा उच्च stocking density का कारण हाल उच्च जोखिममा रहेका छन् । वर्तमान अवस्थामा राष्ट्रिय रुपमा पशु आहाराको मागलाई अपेक्षिकृत रुपमा पुर्ति गर्न नसकिएको भएतापनी हालको समयमा पशु आहारा क्षेत्रले नीजि क्षेत्रको सहभागीतामा उघोगको रुपमा विकास हुदै गरेको देखिन्छ । निजी क्षेत्रको लगानीमा हाल साना तथा मझौला गरी जम्मा 118 वटा पशु आहारा उघोगहरु देश भित्र संचालनमा रहेका छन जसबाट दैनिक रुपमा सरदर 2600 टन पशुपन्छी दाना उत्पादन भइरहेको छ । व्यवसायिक रुपमा दाना उघोगको विकासक्रमसँगै दाना उत्पादनमा चाहिने कच्चा पदार्थमध्ये करिव 80 प्रतिशत मकै र सोयाविन तथा 100 प्रतिशत फिड एडिटिव तथा स्पलिमेन्ट हाल विदेशबाट आयात भईरहेको छ।तसर्थ पशुपालन व्यवसायलाई दिगो तथा प्रतिस्पर्धा बनाई त्यसबाट उच्चतम प्रतिफल हासिल गर्न सन्तुलित तथा गुणस्तरीय पशु आहाराको उपलब्धता सुनिश्चित हुन, पशुपालन क्षेत्रको बढ्दो व्यवसायीकरण संगै ठुलो परिमाणमा तयारी दाना, दानाका लागि कच्चापदार्थ तथा फिड सप्लिमेन्टहरुको आयातबाट सिर्जित व्यापार घाटामा कमि ल्याउन आत्मनिर्भर पशु आहारा प्रणालीको आवश्यकता महसुस गरिएको छ । साथै घासँमा आधारित पशुपालन पद् Read more

बरिष्ठ पशु विकास अधिकृत

Dr. Nabin Ghimire

Senior Livestock Development Officer

गुनासो सुन्ने  अधिकारी

Nodal Officer

 सूचना अधिकारी

Dr. Najuma Joshi

Information Officer