Recent Updates
दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना    |    Semi-Annual Bulletin    |    Invitation for Sealed Quotation    |    Annual report    |    आयात अनुमति नदिईएका र प्रतिबन्दित आहाराजन्य पदार्थ पैठारी नगर्ने सम्बन्धी सूचना।।।।।    |    National Livestock Feed Balance Sheet    |    results    |    Interview    |    application form    |    notice    |    Notice    |    सम्बन्धित सबैमा जानकारीका लागि    |    Standing list    |    पशु आहारा, दाना पदार्थ र फिड सप्लिमेन्ट दर्ता सम्बन्धी सूचना    |    सिफारिस उपसमितिको मिति 2082।02।23 को तपसिल अनुसारको निर्णय    |    सम्बन्धीत सबैमा जानकारीका लागि    |    बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !    |    To whom it may concern    |    Invitation for Electronic Bids (kjeldahl set) Published in The Rajhdhani Dainik dated 2081-11-19    |    1st Quarterly Bulletin    |    1st Quarterly Bulletin    |   
Dr. Hem Raj Awasthi

Dr. Hem Raj Awasthi

Chief Livestock Development Officer

Ramchandra Pudasaini

Ramchandra Pudasaini

Senior Livestock Development Officer
(Information Officer)

Dr. Sabina Koirala

Dr. Sabina Koirala

Senior Livestock Development Officer

Information

कुल कृषि गार्हस्थ उत्पादनमा करिव 27 प्रतिशत योगदान तथा कुल गार्हस्थ उत्पादनमा 13 प्रतिशत योगदान रहेको पशुपालन क्षेत्रले नेपाली समाजमा बहुआयामिक महत्व राख्दछ । पशुपालन क्षेत्रको विकासको लागि पशु स्वास्थ, पशु प्रजन्न, पशु आहारा र वजार व्यवस्थापन महत्वपुर्ण क्षेत्रगत सम्भागका रुपमा रहेका छन् । पशुपालनमा लाग्ने लागतको करिब 70 प्रतिशत खर्च लाग्ने गरेको पशु आहारा व्यवस्थापन हाल नेपालमा पशुपालनको मुख्य चुनौतिको रूपमा रहदै आईरहेको छ । व्यवसायिक तथा आधुनिक पशुपालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्वि गर्न गुणस्तरिय पशु आहाराको उपलब्धता सुनुश्चित गर्न आपरिहार्य भएको छ । हाल नेपालमा सुख्खा पदार्थमा 33 प्रतिशत तथा टि डि एनमा 50 प्रतिशत कमी रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालनको मुख्य आधारको रुपमा रहेका करिव 37 प्रतिशत चरन क्षेत्र तथा खर्कहरु पशुहरुको पहुचको कमी तथा उच्च stocking density का कारण हाल उच्च जोखिममा रहेका छन् । वर्तमान अवस्थामा राष्ट्रिय रुपमा पशु आहाराको मागलाई अपेक्षिकृत रुपमा पुर्ति गर्न नसकिएको भएतापनी हालको समयमा पशु आहारा क्षेत्रले नीजि क्षेत्रको सहभागीतामा उघोगको रुपमा विकास हुदै गरेको देखिन्छ । निजी क्षेत्रक... Read More