नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला

हरिहरभवन, ललितपुर

Nepal Flag
२०८३ भदौ २१ गते

राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला द्वारा तयार गरिएको सेवाग्राहीहरुको प्रयोगशाला सेवा सम्बन्धि प्रतिकृया फर्म

यस राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला द्वारा तयार गरिएको सेवाग्राहीहरुको प्रयोगशाला सेवा सम्बन्धि प्रतिकृया फर्म डाउनलोड गरि उक्त फर्ममा रहेको प्रश्न अनुसार आफुलाई लागेको उपयुक्त उत्तर राखि सो फर्मलाई स्क्यान गरी तल उल्लेखित इमेलमा पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।

Email: naflqml2004@gmail.com

प्रमुख
राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला

 

फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्